विष्णुको प्रतिबद्धता: कालीगण्डकी डाइभर्सन थाल्नेदेखि औद्योगिक क्षेत्रकाे पूर्वाधार विकाससम्म (पूर्णपाठ)

रुपन्देही क्षेत्र नम्बर २ का नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। पाैडेलले आज बुटवलमा एक कार्यक्रमबीच आफूले गरेका घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

पौडेलले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा राखेको कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन्।

यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको घोषणापत्रमा उल्लेख छ।

पूर्णपाठ:

प्रकाशित मिति: : 2022-11-06 14:36:00

प्रतिकृया दिनुहोस्