नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन्। गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।
यस्तो छ प्रचण्डको प्रतिवद्धतापत्र :