रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज

फाइल तस्विर
फाइल तस्विर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक हुने भएको छ।

४  मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेकोयो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो।

केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन।

प्रकाशित मिति: : 2022-11-03 08:36:00

प्रतिकृया दिनुहोस्