रविमान सिंह बस्न्यात
यो तखत, यो किल्ला चढेथे
भित्रभित्रै डढेका कार्तुस भरेथे
मनको अगेनी लाभासँग खेल्दै
मस्तिष्कमा बारुद मेघझैँ झरेथे
बाटैभरि फौजी लगाम कसेथे
आरम्भमै योजना झट्टै सच्चिन्थे
जवानी निचोरेर घुम्दै लक्ष्यमा
जितका रङ्ग खड्गले रोपिन्थे
भिरमा कम्पन धामीझैँ जागेथे
विजयको निसान र छाप लागेथे
मनन! आमाका ती दिव्य वाणी
नि:सङ्कोच पाउ सिमाना नाघेथे
फिरङ्गीले चौतर्फीबाट चेपेथे
भूमण्डलमा भयङ्कर द्वन्द्व खेपेथे
अप्रत्याशित ठाउँ धावा बोल्दै
चन्द्र-सूर्य झण्डा चुट्टीमै ठोकेथे
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया