सोमबार, १५ डिसेम्बर २०२५

टप्प्ल टेक्नोलोजिजकाे बम्पर उपहार जित्ने मौका

सुहन श्रेष्ठ

सुहन श्रेष्ठ

काठमाडौं
BreaknLinks
• • •

अमेरिकी सफ्टवेर कम्पनी टप्प्ल टेक्नोलोजिजले नेपालीको दोश्रो महान चाड दिपावलीको अवसरमा पाँच भाग्यशाली विजेतालाई ट्याब्लेट फोन उपहार स्वरुप दिने घोषणा गरेको छ।

उक्त प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरुले टप्प्ल टेक्नोलोजिजकाे इन्स्टाग्रामफेसबुक पेजमा गएर आफ्ना पाँच जना साथीलाई कमेन्टमा मेन्सन गरी साे पेज लाइक र फलो गर्न पर्ने हुन्छ।

टप्प्ल टेक्नोलोजिजले आफ्नो स्थापना कालदेखि आईटी विषयमा रुचि भएकाहरुलाई सहयाेग गर्नुका साथै नेपाली नर्सहरुलाई अमेरिकामा भर्तीसमेत गर्दै आएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!