काठमाडाैँबाट देखियाे गाैरीशंकरकाे मुस्कान (तस्बिरहरू)

माैसम खुलेसँगै काठमाडाैँ उपत्यकाबाट विभिन्न हिमालहरू देखिएका छन्। विशेषगरी काठमाडाैँबाट नजिक पर्ने लाङ्टाङ र गाैरीशंकर हिमालहरूले छर्लङ देखिएकाे हाे।

तस्बिरहरू:

प्रकाशित मिति: : 2022-10-16 22:23:00

प्रतिकृया दिनुहोस्