सोलुखुम्बुको बेन्कर गाउँ (फोटोफिचर)

बिएल संवाददाता

सोलुखुम्बु
तस्विर : सरोज शाही
तस्विर : सरोज शाही

बेन्कर गाउँ नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ।

सोलुखुम्बुको प्रमुख पदयात्रा मार्ग नाम्चे बजार जाने बाटोमै पर्ने बेन्कर गाउँ थामसेर्कु हिमालको आधार शिविरमा जाने पदयात्रा मार्गको एक हिस्सा हो। खुम्बु क्षेत्रमा अवस्थित बेन्कर गाउँले शेर्पा संस्कृति र परम्पराहरूको झलक प्रदान गर्दछ।

प्रकाशित मिति: : 2025-04-22 06:58:00

प्रतिकृया दिनुहोस्