युगपुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजानिक बिदा दिने

युग पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए। उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आइतबार बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित मिति: : 2022-10-16 14:12:00

प्रतिकृया दिनुहोस्