काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ। 

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ। सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन्। 

प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

प्रकाशित मिति: : 2022-10-08 06:43:00

प्रतिकृया दिनुहोस्