केपी ओलीले भुसाललाई पनि दिएनन् टिकट

नेकपा (एमाले)का नेता घनश्याम भूसालले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाउने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूचीमा भूसालको नाम नभएको बताइएको छ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो। 



केपी ओलीले दिएनन् भीम रावललाई टिकट

यी हुन् सुदूरपश्चिमका एमाले उम्मेदवार (सूचीसहित)

प्रकाशित मिति: : 2022-10-07 20:53:00

प्रतिकृया दिनुहोस्