ओलीले लगाए बुबाकाे हातबाट टीका (तस्बिरहरू)

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका आफ्ना बुवा मोहनप्रसाद ओलीबाट ग्रहण गरेका छन्।

ओलीले दमकस्थति निवासमा पुगेर बुवाकाे हातबाट टीका ग्रहरण गरेका हुन्। उनी दसैँ मनाउन तीन दिनअघि गृह जिल्ला झापा पुगेका थिए।

बुबा हातबाट टीका लगाउनुअघि ओलीले कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणलाई टीका लगाइदिएका थिए।

प्रकाशित मिति: : 2022-10-05 12:06:00

प्रतिकृया दिनुहोस्