आरोप लागेकै भरमा अपराधी ?

रातोपाटी

दान बहादुर सुनार
File Photo
File Photo

यो लेखको सुरुवात एउटा सत्य घटनाबाट गरौं । उमेर पुगेका दुई जना युवा युवती बीचमा प्रेम हुन्छ । क्याम्पस पढ्दाखेरी सुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ ।

उनीहरु बीच विवाह गर्ने सम्झौता पनि हुन्छ र पटक पटक सहमतिमै शारीरिक सम्बन्ध हुन्छ । यसै बीचमा युवकले एमबीबीएसमा नाम निकालेकाले पढ्नको लागि विदेश जानुपर्ने भयो ।

अब युवतीले युवकमाथि दवाब बढाउन थाल्छिन् । करिव ५ बर्षको अन्तरालपछि मात्रै नेपाल फर्किने भएपछि युवतीको मनमा चिसो पस्छ । त्यसैले, बिहे गरेर मात्रै बिदेश जान दवाव दिन्छिन् ।

प्रकाशित मिति: : 2022-09-25 09:04:00

प्रतिकृया दिनुहोस्