३४ औं सुदिप्त क्यान्सर सरभाइवर मिट कार्यक्रम सम्पन्न

breaknlinks
breaknlinks

नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपाल क्यान्सर सर्पोट ग्रुपले  ३४ औ क्यान्सर जनचेतना मूलक कार्यक्रम र सरभाइवरको क्यान्सरको अनुभव र हौसला बढाउनको लागि काउन्सलिङ्ग सम्पन्न गरेको छ।

असोज महिना प्रोस्टेट क्यान्सरको जनचेतना जगाने महिना भएकाले यसैको बारेमा थप चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा अस्पतालको कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको समउद्घाटन गरेर आफनो बारेमा बोल्र्दै हौसला बढाएका थिए। साथै मेडिकल डाईरेक्टर डा विजेश राज घिमिरेले स्वागत मन्तव्य राखेका थिए । नेपाल क्यान्सर हस्पिटलमा युरोलोजी युनिटको हेड तथा सिनियर कन्सल्टन्ट डा रबिन जोशीले ४० देखी ४५ वर्ष उमेरका पुरुषहरुले समयमा न क्यान्सरको स्क्रीनिङ गरनु पर्न कुरामा जोड दिएका छन्। त्यसै गरि प्रोग्राम कोओडिनेटर स्वरुपा श्रेष्ठ र डा गिसुप निख प्रसिकोले बिरामीको हौसला बदाउट हुने बातए । उनले भने ‘बेलैमा स्क्रिनिङ गयो भने र समयमा क्यान्सर पत्ता लाग्यो भने क्यान्सर निको हुन्छ।’

नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने मूल नारका साथ नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर, हरिसिद्धि ललितपुर मा एउटै छानामुनि सम्पूर्ण क्यान्सर उपचार हुन्छ र क्यान्सरको उपचार सम्भव पनि छ भन्ने कार्यक्रमको मुख्य उद्येश्य हो । 

प्रकाशित मिति: : 2022-09-16 18:07:00

प्रतिकृया दिनुहोस्