झापा-५ बाट केपी ओलीको नाम सिफारिस 

File Photo
File Photo

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा-५ बाटै निर्वाचित भएका थिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ।

प्रकाशित मिति: : 2022-09-05 14:32:00

प्रतिकृया दिनुहोस्