रामचन्द्र न्यौपाने
डाेल्पा काङ्ग्रेसले प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का लागि उम्मेदवारहरुकाे नाम टुंग्याएकाे छ।
प्रदेश ‘ख’ सभापति माेति प्रसाद उपाध्यायकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले ६ जनाकाे नाम सिफारिस गर्दै उम्मेदवारकाे नाम टुङग्याएकाे हाे।
आगामी मंसिर ४ मा हुन लागेकाे प्रदेशसभा निर्वाचनका लागि पहिलाे नम्बरमा जयनन्द उपाध्याय, दाेस्राेमा श्री लाल बस्नेतसहित पूर्णबहादुर शाही, तुलबहादुर बाेहाेरा, सुनरुपा ठकुल्ला, कर्णचन्द्र राेकायकाे नाम सिफारिस गरेकाे प्रदेश सभापति माेतीप्रसाद उपाध्याले जानकारी दिए।
त्यसैगरी समानुपातिकतर्फ माेतीप्रसाद उपाध्याय, रमा बाेहाेरा, देवीकृष्ण उपाध्याय, बिष्णु राेकाय, राजिमान सार्की, जयनन्द उपाध्यायलाइ सिफारिस गरिएको छ।
संघमा समानुपातिकतर्फ एकल रुपमा पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायलाई सिफारिसका साथ जिल्ला कार्य समितिलाई अनुराेध गर्नेसमेत निर्णय भएकाे उपाध्यायले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया