बिएल संवाददाता
अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अल्फाबिटाका घरधनीले झपारेका छन्।
बिहीबार अवैध संरचनाहरुकाे अनुगमन गर्न मेयर बालेन नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको ‘अल्फा हाउस’ मा पुगेका थिए। पार्किङका लागि छुट्याइएको बेसमेन्टमा व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै बालेन आक्रोशित भए।
साेही क्रममा अल्फाबिटाका घरधनी द्विराज शर्मा र बालेनबीच चर्काचर्की भएको हाे। घरधनी शर्माले प्रश्न गरे, ‘तपाईं डन हो? तपाईंले मलाई थर्काउन खोज्नुभएको हो?’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया