हरेक जनप्रतिनिधिका लागि हर्क साम्पाङ अनुकरणीय छन् : सन्जिप राई

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पूर्ण वामपन्थी भएको जिकिर गरेका छन्।

हरेक जनप्रतिनिधिका लागि मेयर साम्पाङ अनुकरणीय रहेको विचार व्यक्त गरेका छन्।

धरान उपमहानगरमा केही दिन अगाडिबाट नेकपा एमाले र मेयर हर्कबीच विवाद भइरहेको छ। यही कुरालाई लक्षित गरी विभिन्न पार्टीका षड्यन्त्रहरु पानीको फोकाझैँ फुट्ने राईले दावी गरेका छन्।

प्रकाशित मिति: : 2022-08-02 16:50:00

प्रतिकृया दिनुहोस्