काठमाडौं कोरोना संक्रमणको ‘रेड जोन’मा, वीर अस्पतालमा अक्सिजन चाहिने बिरामी भर्ना हुन थाले

उकेरा

उपेन्द्र खड्का
Breaknlinks
Breaknlinks

पछिल्लो केही दिनयता अस्पतालहरूमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमितको चाप बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब अढाई महिना मृत्युदर शून्यमा रहे पनि पछिल्लो दुई दिनयता भने पुनः मृतक पनि थपिन थालेका छन्।

आइतबार एक र सोमबार एक जना गरी संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

यस्तै काठमाडौं उपत्यका हाल संक्रमणको 'रेड जोन'मा परेको छ। केही दिनयता ‍संक्रमण भएर अस्पताल भर्ना हुने बिरामी पनि बढिरहेका छन्।

प्रकाशित मिति: : 2022-07-19 11:15:00

प्रतिकृया दिनुहोस्