प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्नेगरी आकस्मिक बैठक बाेलाइएकाे हाे।

बालुवाटारमा जारी सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

प्रकाशित मिति: : 2022-07-15 10:51:00

प्रतिकृया दिनुहोस्