नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरू

नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो।

प्रकाशित मिति: : 2022-07-09 10:01:00

प्रतिकृया दिनुहोस्