संसद बैठक २ बजेसम्मका लागि स्थगित

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।

बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सूचना टाँसेर सारिएको हो।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-07-06 13:10:00

प्रतिकृया दिनुहोस्