नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ।
एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा (क) बाट निर्वाचित शाह र एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक भएको हो।
टिका वलीकै आइडिबाट अपलोड भएको भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि एक घण्टा अगाडि अपलोड गरिएको छ।
अहिले त्यो भिडियो भने टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर वनाएको भिडियो भने टिकटकमा अझै छ।