सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन्।
विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन्।
राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गर्न लागकाे मन्त्री झाँक्रीकाे सचिवालयले जानकारी दिएकाे छ।