नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २७ विभाग प्रमुख तोकेको छ। अखिल क्रान्तिकारीले असार ५ को केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठकको निर्णयअनुसार विभाग प्रमुख, उपप्रमुख र सचिवहरू तोकेको हो।
जसअनुसार दिपेश पुन संगठन विभागको प्रमुख बनेका छन्। भने, प्रशिक्षण विभाग प्रमुख मिलन एमसी चयन भएका छन्।
को-को भए विभाग प्रमुख ?