क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बाह्रखरी
एक प्यारका नगमा है, मौजों की रवानी है !
जिन्दगी और कुछ भी नहीं
तेरी मेरी कहानी है।
यो गीत हामीले वर्षौँपहिलेदेखि सुन्दै आएका हौँ। अहिले पनि कहीँकतै बज्यो भने त्यो सूरसँगसँगै अनायासै ओठ गुनगुनाउन थाल्छ ! गीत–संगीत मन पराउनेहरूले यो गीत नसुनेको हुनै सक्दैन। भारतीय फिल्मीजगतमा त यो गीतलाई उच्चस्तरको सम्मान मिलेको छ।
गीत–संगीतलाई कुनै भाषा वा भूगोलले सीमित पार्न सक्दैन। शब्द नबुझे पनि मन परेको संगीतमा हामी झुम्न सक्छौँ, रम्न सक्छौँ। केही समयका लागि भए पनि आफैँलाई भुल्न सक्छौँ। यथार्थ हो, संगीत सबैको साझा भाषा हो। के नेपाली, नेवारी अथवा हिन्दी, अंग्रेजी। अहिले त स्पानिस वा कोरियन संगीतले पनि विश्व तरंगित भएको छ।
‘एक प्यार का नगमा है...’ यो गीत ‘शोर’ फिल्मका लागि सन् १९७२ मा लेखिएको थियो। लता मंगेशकर र मुकेशले गाएको यस गीतमा संगीत दिए, लक्ष्मीकान्त प्यारेलालले। गीत गाउनेहरूको नाम बढी प्रचारप्रसार हुने चलन सबैतिरको हो। यस कालजयी गीतलाई रचना गरेका हुन्, गीतकार सन्तोष आनन्दले।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया