उच्च दरले बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

file photo
file photo

सार्वजनिक यातायातको भाडा उच्च दरले बढेकाे छ। पेट्रोलियम पदार्थकाे मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको हाे।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुबाहक तथा मालबाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो।

अन्तरप्रदेश यात्रुबाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि भएकाे छ। 

प्रकाशित मिति: : 2022-06-20 13:12:00

प्रतिकृया दिनुहोस्