फेरि बढ्यो पेट्रोलकाे मूल्य, प्रतिलिटर १९९

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

पेट्रोल प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हाे। मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु. १ सय ९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु.१ सय ९२ पुगेको छ।

एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो।

प्रकाशित मिति: : 2022-06-19 23:31:00

प्रतिकृया दिनुहोस्