भन्सार छलीको मल धादिङमा किसानले लुटे (भिडियो)

धादिङको धार्केमा दुई वटा ट्रकबाट किसानले मल लुटेका छन्।

शनिबार रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर किसानले मल लुटेका हुन्।

उक्त मल भारतबाट भन्सार छली गरेर ल्याइएको बुझिएको छ।

सशस्त्र प्रहरीले मल रोक्न खोजेपनि किसानहरूले जबरजस्ती खाेसेका हुन्। 

प्रकाशित मिति: : 2022-06-18 18:02:00

प्रतिकृया दिनुहोस्