काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी

File Photo
File Photo

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल फराकिलाे मतान्तरसहित विजयी भएकी छन्।

महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन्।

काठमाडौं महानगरमा १ लाख ६६ हजार ३ सय १३  मतगणना सकिँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन्।

प्रकाशित मिति: : 2022-05-25 10:45:00

प्रतिकृया दिनुहोस्