यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
बलिउडमा कैयौं प्रेम सम्बन्धहरु त्यस्ता पनि छन्, जुन सफल त हुन सकेन तर उनीहरुले धेरै चर्चा पाए। त्यही जोडीमध्येको एक हो, रणवीर सिंह र अनुष्का शर्मा। उनीहरुको पहिलो फिल्म थियो, बैंड बाजा बारात। त्यो फिल्म रणवीरको पहिलो थियो भने अनुष्काको दोस्रो फिल्म थियो।
फिल्ममा उनीहरुको खुबै चर्चा चल्यो। र, फिल्म हिट पनि भयो। साथै उनीहरुको जोडीलाई धेरै रुचाएका पनि थिए। मीडियामा आएको खबर अनुसार, उनीहरुको त्यही फिल्मबाट एकअर्कोसँग डेट पनि गर्न थालिसकेका थिए।
एक अवार्ड प्रोग्राममा बिग्रियो कुरा
उनीहरुको राम्रो केमिस्ट्री फिल्म थियो, लेडीज वर्सेज रिक्की बहल। केही समय उनीहरुबीच सबै राम्रो थियो। तर २०११ मा भएको एक अवार्ड कार्यक्रममा उनीहरुबीच मनमुटाव भयो।
मीडिया रिर्पोटस्को अनुसार रणवीरले सोनाश्री सिन्हासँग नाचेका थिए। जुन कुरा अनुष्कालाई मनपरेन। उनीहरुले सबैजनाको अगाडि एकअर्कोसँग झगडा गरे। र, उनीहरुको सम्बन्ध एक शंकाले नै बिग्रियो।
एकतर्फी अनुष्का त्यो समय बलिउडमा आफूलाई स्थापित गर्न सफल भएकी थिइन् भने रणबीर आफूलाई स्थापित गर्ने सुसारमा थिए। सोहीकारण दुई जनाको सम्बन्ध टुट्यो।
उनीहरुको ब्रेअपपछि रणवीरले एक अन्तर्वार्तामा भनेका थिए, म उसलाइै धेरै सम्झन्छु। उनी धेरै इमान्दार र प्यारी व्यक्ति हुन्। जब म उनको अर्गेनस्ट केही समाचारहरु पढ्छु तब मलाई नराम्रो लाग्छ।
भलै, केही समयको लागि भएपनि एकअर्कोसँग प्रेम सम्बन्धमा गाँसिएका उनीहरु अहिले आफ्नो वैवाहिक जीवनमा खुसी छन्। रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरेका छन् भने अनुष्काले क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी छिन्। एजेन्सीको सहयोगमा
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया