ललितपुर महानगरपालिकामा प्रमुख पदमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
महानगरकाे प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जन पुन: निर्वाचित भएका हुन्।