काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्।
पछिल्लो परिणामअनुसार बालेनले १६ हजार ५२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार ३४५ मत ल्याएका छन्।
त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ५११ मत प्राप्त गरेका छन्। अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ।