सोमबार, १५ डिसेम्बर २०२५

भूमिकास्थानकाे नगरप्रमुखमा जनमाेर्चाका थापा विजयी

बिएल संवाददाता

बिएल संवाददाता

अर्घाखाँची
News Image
• • •

भूमिकास्थान नगरपालिकाकाे नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन्।

केहिवेरअघि भएकाे मतगणनाकाे परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन्।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन्। हरिप्रसाद भुसाल 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!