हट्यो ९ महिना लामो संसदको अवरोध

फाइल तस्विर। प्रदीपकुमार ज्ञवाली
फाइल तस्विर। प्रदीपकुमार ज्ञवाली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ।

एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी बजेट अधिवेशनको पहिलो दिन (आज) संसद्‍मा गराएका हुन्।

आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो।

प्रकाशित मिति: : 2022-05-17 16:32:00

प्रतिकृया दिनुहोस्