जुम्लाकाे चन्दननाथ नगरपालिका -७ मा नेकपा एकीकृत समाजवादीका गणेश महत विजयी भएका छन्।
उनी २८० मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी नेकपा एमालेका कम महतले २३८ मत ल्याएका छन्।
एमाले, कांग्रेस र एकीकृत समाजवादीकाे राेचक प्रतिस्पर्धा भएकाे ७ वडामा अन्ततः समाजवादीका महतले बाजी मारेका हुन्।
याे एसले नगरमा एक वडा जितेकाे छ भने कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेकाे छ।