बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी 

कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमाले विजयी भएकाे छ। 

एमालेबाट अध्यक्षका उम्मेदवार कर्ण कुँवर विजयी भएका हुन्। 

उनले नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित भएका हुन्। 

प्रकाशित मिति: : 2022-05-17 12:48:00

प्रतिकृया दिनुहोस्