नुवाकोट जिल्लाको ककनी गाँउपालिका–८मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
वडाको अध्यक्षमा शेषमान लामा पुन निर्वाचित भएका छन्।