भरतपुर महानगर अपडेट : विजय सुवेदीकाे अग्रता, ४३ मतले पछि परिन् रेनु

file photo
file photo

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।

पछिल्लाे मतगणनाअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन्।

गठबन्धनबाट उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ४३ मतले पछि परेकी छिन्। उनले ३ हजार ८ सय ५६ मत पाएकी छिन्।

यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ४८ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-05-16 11:00:00

प्रतिकृया दिनुहोस्