रूकुमकाे भुमे गाउँपालिका–४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
वडा न–४ बाट एमालेका वडाअध्यक्ष उम्मेदवार स्याम बहादुर बुढाले २८० मत ल्याएर विजयी भएका हुन्।
उनीसँगै एमालेबाट वडा सदस्यमा उठेका उम्मेदवारहरुकाे पनि विजयी भएका हुन्।
वडामा रहेका ७६४ मतदातामा जम्मा ५७६ मत खसेको थियो। जसमा १७ मत बदर भएकाे छ।