चन्दननाथ–४ मा कांग्रेसका देवकोटा विजयी, मेयरमा स्वतन्त्र उम्मेदवार कठायत अगाडि

जुम्लाकाे चन्दननाथ नगरपालिका–४ काे वडाअध्यक्षमा कांग्रेसका नवराज  देवकोटा विजयी भएका छन्।

उनले दुई सय ७५ मत ल्याइ विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरे।

कांग्रेस र राप्रपा बीच निकै राेजक प्रतिस्पर्धा भएकाे डामा देवकोटा ५७ मतले विजयी भएका हुन्। वडा नम्बर चारकाे मत गणना सकिदासम्म नगरका कांग्रेसले ती वटा वडा जितेकाे छ भने एक वडा माओवादीले जितेकाे छ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत अगाडि छन्। उनी एब हजार ७२ मत ल्याई अगाडि छन् भने उनलाई आठ सय ६३ मत ल्याई पछ्याइरहेका छन्।

प्रकाशित मिति: : 2022-05-16 09:57:00

प्रतिकृया दिनुहोस्