जिरी–६ मा एकीकृत समाजवादीका खड्काको प्यानलै विजयी

जिरी नगरपालिका–६ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मरिचबहादुर खड्का विजयी भएका छन्। 

उनले ५६९ मत पाएका छन्।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले)का टपीन्द्र खड्काले ३५६ मत पाएर हार ब्यहोरेका छन्।

वडामा मरिचबहादुरसहित सबै सदस्यहरू निर्वाचित भएकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2022-05-16 07:09:00

प्रतिकृया दिनुहोस्