डोटीको बोगटान फुड्सिलमा माओवादी केन्द्र विजयी

डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गडसीला २०५८ मत प्राप्त गरेर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर बुढाले २०२४ मत प्राप्त गरे।

बोगटान फुड्सिलमा माओवादी र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।

प्रकाशित मिति: : 2022-05-16 02:43:00

प्रतिकृया दिनुहोस्