चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।
आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन्।