हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

file photo
file photo

राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ।

हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन्।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन्। गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-05-15 19:45:00

प्रतिकृया दिनुहोस्