बिएल संवाददाता
‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ’ भनेको जस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनौटमा परेका केही उत्कृष्ट तस्बिरहरु:
१. जुलाई ४ को अवसरमा रमाइलो गर्दै किशोरहरु ग्लस्टर, मासाचुसेट, अमेरिकामा

२. आन्दोलनकारीहरुले आगजनी गरेको गाडीको आगो निभाउने प्रयास गर्दै अग्नि नियन्त्रकहरु- फ्रान्स

३ एक निर्माण मजदुर समुन्द्रको छालबाट बच्ने प्रयास गर्दै मुम्बई, भारतमा
४ अत्याधुनिक मानव रोबट 'सोफिया' प्रदर्शनको क्रममा जेनेभा, स्विजरल्याण्डमा
५. रुसी सेनाले गरेको बमबारीको आवाजबाट त्रसित दुई बालिकाहरु लभिभ युक्रेनमा
६. पूर्ण चन्द्रमाको तस्बिर लिँदै एक व्यक्ति एथेन्स, ग्रिसमा
७. जुलाई ४ को अवसरमा वासिङ्टन डिसीमा गरिएको आतसबाजी
८. फेसन डिजाइनर पियर पाओलो पिकोलीको सृजना प्रस्तुत गर्दै एक मोडल पेरिस, फ्रान्समा

९. डेङ्गु रोगले पीडित आफ्ना बच्चाहरुलाई पानी पिलाउँदै अभिभावकहरु ढाका, बंगलादेशमा
१०. पौडी खेल्न समुन्द्रमा फाल हान्दै बालबालिकाहरु ग्लस्टर, मासाचुसेट अमेरिकामा
११. समलिंगीहरुको परेडमा भाग लिँदै एक व्यक्ति काराकास, भेनेजुएलामा
१२. तालिवान सैनिकहरु सुरक्षा दिँदै काबुल, अफगानिस्तानमा

१३. नेवरिक, न्यु जर्सी, अमेरिकामा मालबाहक पानी जहाजमा लागेको आगोको मुस्लो

१४ दलाई लामाको ८८औं जन्मदिनको अवसरमा परम्परागत नृत्य गर्दै तिब्बती महिलाहरु काठमाडौँ, नेपालमा
१५. सुडानको ओमदरमन सहरमा विद्रोहीहरुले गरेको आगजनी हेर्दै सुडानी किशोरहरु

किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया