लिखु २ मा नेकपा एमालेको प्यानलनै विजयी

file photo
file photo

नुवाकोट जिल्लाको लिखु गाँउपलिका वडा–२मा एमालेको प्यानल नै विजयी भएको छ।

शनिबारबाट शुरु भएको मतगणनामा एमालले ३७८ मत ल्याई विजयी भएको छ।

त्यसतै निकटतम प्रतिद्धन्दी कांग्रेसले ३५७ तथा माओवादी केन्द्रले  ३४५ मत प्राप्त गरेको छ।  
 

प्रकाशित मिति: : 2022-05-15 13:48:00

प्रतिकृया दिनुहोस्