‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिँदा साँझ ढल्दा पनि सम्पन्न हुन सकेको छैन।
भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा विभिन्न राजनीतिक दल तथा विदेशी पाहुनाहरुले मन्तव्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिँदा लम्बिन पुगेको छ।
सहमहामन्त्री सुनिल थापा, प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति बिजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तव्य राखेका थिए।
झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तव्य राख्न नै पाएका छैनन। उद्घाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरु क्रमशः बाहिरिन थालेका छन् तर कार्यक्रम अझै जारी छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया