दाङमा १५ वटा वडाको मतगणना सकिएको छ।
जिल्लाका १०० वडामध्ये तुलसीपुर उमपहानगरपालिकाका १९ वटा वडा बाहेक अन्य सबैको मतगणना सकिएकाे हाे।
जसमा १६ वटा वडाको मत परिणाम आइसक्दा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा एमालेले पाँच–पाँच वटा वडा जितेका छन्। एक वडामा भने स्वतन्त्रले विजयी प्राप्त गरेको छ।
दिउँसोको १२ बजेसम्म कहाँ कसले कति जिते?
माओवादी केन्द्रले जितेका वडाहरु
१– राप्ती ९
२– शान्तिननगर १
३ – राजपुर ६
४– राजपुर ७
५ – बंगलाचुली ८
नेपाली कांग्रेसले जितेका वडाहरु
१ – बबइ २
२ –बङगलाचुली १
३– दंगीशरण १
४ –बंगलाचुली २
५ –गढवा ७
नेकपा एमालेले जितेका वडाहरु
१– गढवा ८
२ – राजपुर १
३– दंगीशरण २
४ – बबइ १
५ – बबई ३
स्वतन्त्र
१– शान्तिनगर २