नलगाड नगरपालिका-२ मा कांग्रेसका खत्री विजयी 

नलगाड नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन्।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री निर्वाचित भएका हुन्।

खत्रीले ३८७ मत प्राप्त गरे। जैसीले ३३४ मत पाए । एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए। 

प्रकाशित मिति: : 2022-05-15 12:51:00

प्रतिकृया दिनुहोस्