ककनी गाउँपलिकामाओवादी केन्द्रको बलामी विजयी

File Photo
File Photo

नुवाकोटको ककनी गाउँपलिका– १ मा माओवादी केन्द्रका पदमबहादुर बलामी सहित प्यानल नै विजयी भएको छ।  

शनिबार देखि शुरु भएको मतगणनामा बलामीले ४६० मत सहित विजय प्राप्त गरेका हुन्।

त्यसतै उनका प्रतिद्धन्दी नेपाली कांग्रेसले ३३० र नेकपा एमालेले ३२९ मत प्राप्त गरेको हो। 
 

प्रकाशित मिति: : 2022-05-15 12:30:00

प्रतिकृया दिनुहोस्